प्रहरीद्वारा खाद्यान्न तथा कपडा बरामद

साझेदारी दैनिक
साझेदारी दैनिक 64 पाठक संख्या
0 मिनेट पढ्न लाग्ने समय

वीरगञ्ज : पर्साको विभिन्न स्थानबाट १२ लाख तीन हजार बराबरका खाद्यान्न तथा कपडा पर्सा प्रहरीले बरामद गरेको छ।

भारतबाट भन्सार छली चोरी तस्करी गरी ल्याइएको उक्त मुल्य बराबरको खाद्यान्न तथा कपडा प्रहरीले बरामद गरेको हो।

बरामद गरिएको खाद्यान्न तथा कपडालाई आवश्यक कारवाहीको लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाईएको पर्साका प्रहरी प्रबक्ता एवम् डिएसपी दिपक भारतीले साझेदारी दैनिकलाइ जानकारी दिए ।

साझेदारी दैनिक

समाचार शेयर गर्नुहोस
Leave a review

तपाईं यस पृष्ठको सामग्री प्रतिलिपि गर्न सक्नुहुन्न