बढि लोड रहेको ट्रक प्रहरी नियन्त्रणमा

साझेदारी दैनिक
साझेदारी दैनिक 60 पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

वीरगञ्ज : प्रहरीले वीरगञ्जबाट बिल बिजक भन्दा सामानहरु लोड रहेको एउटा ट्रक नियन्त्रणमा लिएको छ।

वीरगञ्ज महानगरपालिका–१४ स्थित गण्डक चोकमा ना ३ ख ८०४२ नम्बरको ट्रकलाई जाँच गरेको थियो।

जाँचको क्रममा ट्रकमा लोड रहेको ३३ लाख ७७ हजार ९४० बराबरको मसाला बिल बिजक भन्दा बढी रहेको प्रहरीको भनाई छ।

मसाला सहित ट्रकलाई आवश्यक कारवाहीको लागि राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको पर्साका प्रहरी प्रबक्ता डिएसपी दिपक भारतीले साझेदारी दैनिकलाई जानकारी दिए।

साझेदारी दैनिक

समाचार शेयर गर्नुहोस
Leave a review

तपाईं यस पृष्ठको सामग्री प्रतिलिपि गर्न सक्नुहुन्न