पाँच लाखको सामान भन्सार दाखिला

साझेदारी दैनिक
साझेदारी दैनिक 64 पाठक संख्या
0 मिनेट पढ्न लाग्ने समय

वीरगञ्ज :पाँच लाख भन्दा बढीको सामानहरु पर्सा प्रहरीले भन्सारमा बुझाएको छ ।

प्रहरीले चोरी तस्करी गरि ल्याईरहेको अवस्थामा बिभिन्न किसिमका ईलेक्ट्रोनिक्स सामान र किवि बरामद गरेको थियो ।बरामद सामानको मूल्य पाँच लाख १५ हजार तीन सय ५०रुपैयाँ बराबरको रहेको पर्साका प्रहरी प्रबक्ता डिएसपी दिपक भारतीले साझेदारी दैनिकलाई जानकारी दिए ।

बरामद सामानहरुलाई आवश्यक कारवाहीको लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको भारतीले बताए ।

साझेदारी दैनिक

समाचार शेयर गर्नुहोस
Leave a review

तपाईं यस पृष्ठको सामग्री प्रतिलिपि गर्न सक्नुहुन्न