अवैध घरेलु मदिरा भट्टी खेसराहामा नष्ट

साझेदारी दैनिक
साझेदारी दैनिक 92 पाठक संख्या
0 मिनेट पढ्न लाग्ने समय

पर्साको पकहा मैनपुर गाउँपालिकामा सञ्चालित चार वटा अबैध घरेलु मदिरा भट्टी पर्सा प्रहरीले नष्ट गरेको छ ।

प्रहरीले गाउँपालिकाको वडा नम्बर ४ खेसराहामा सञ्चालित मदिरा भट्टी नष्ट गरेको हो ।

प्रहरी चौकी खेसराहाबाट खटिएको प्रहरी टोलीले भट्टीबाट दुई हजार लिटर कच्चा पदार्थ र तयारी मदिरा पाँच सय लिटर नष्ट गरेको पर्साका प्रहरी प्रबक्ता डिएसपी दिपक भारतीले साझेदारी दैनिकलाई जानकारी दिए ।

साझेदारी दैनिक

समाचार शेयर गर्नुहोस
Leave a review

तपाईं यस पृष्ठको सामग्री प्रतिलिपि गर्न सक्नुहुन्न