बोक्सी भन्दै महिलामाथि दुव्र्यवहार, गाउँनिकालागर्ने धम्की

साझेदारी दैनिक
साझेदारी दैनिक 450 पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

रञ्जन यादव /
बाराको जितपुुरसिमरा उपमहानगरपालिका वडा नं.७की ३५ बर्षीया शिलाकुुमारी महत्तोलाई स्थानीय कृष्ण श्रीवास्तवले आफनो परिवारका सदस्यहरुलाई टोनामोना गरेको भन्दै कुुटपिट गर्दैगाउँनिकाल्ने धम्कीदिएका छन् ।

आफै गाउँ नछाडेँमलमुुत्र खोवाउँदै कुुटपिट गर्दै गाउँनिकाल्ने श्रीवास्वले धम्कीदिएको पिडित शिलाले बताइन् । जीतपुुरको युुवा संघकोे अध्यक्ष समेत रहेका सुुनिल कुुमार गुुप्ताको अगुुवाईमा पिडितलाई ६० लाखतिर्नुुपर्ने जबर्जस्तीतमसुकगराईएको पिडितले बताईन् ।

पिडितका पतिचिरञ्जबीलालमहत्तोलाई गाउँटोल छोड्न नमान्दाबिजुुलीको पोलमा डोरीले बाँधीबाँसको चिरपटले पिटिएको पिडितले दुुखेसो गरिन् । यता सुुनिल कुुमार गुुप्ताले आफुुले कसैलाई पिट्नमा सहयोग नगरेको बताए । सबै गाउँलेहरुले बोक्सी भनेर गाउँमा राख्ननमान्दाआफुुले गाउँमानबस भने मात्रभनेको उनले बताए ।

तमसुक डर देखाउनकोलागिमात्रभएकाले गाउँ छोड्न वाआफनागतिबिधिमहिलाले सुुधार्ने बित्तिकै तमसुकफिर्ता गर्ने उनले बताए । पिडित शिलाले आफुुले असुुरक्षाको महसुुुस गरिरहेको रुदैँ बताईन् ।प्रहरीलाई जानकारी दिन्छस भने मारछुु ,काट्छुु भन्दै आफुुलाई पिडक कृष्ण श्रीवास्तवको नेतृत्वमाधम्कीदिँदै आएको पिडितले बताईन ।

वडा अध्यक्ष रामबाबुु गुुप्ताले आफुुकहाँ पिडित रुदैँ आएर गुुहार मागेकाले सम्बन्धित ठाउँमा पुुगेर न्यायदिलाउने बताए ।

साझेदारी दैनिक

समाचार शेयर गर्नुहोस
Leave a review

तपाईं यस पृष्ठको सामग्री प्रतिलिपि गर्न सक्नुहुन्न